With a wealth of experience partnering the world’s leading banks and financial institutions, and a comprehensive range of services and solutions, TCS is the partner that gets you results: optimized investments, enhanced operational efficiencies, minimized risk and sustained cost leadership

Thursday, 17 November 2011

वार्तालाप:थारू

थारू नेपालको मध्यपस्चिम पाहडस्थित सुर्खेत उपत्यका, भित्री तराइ का दांग उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका माडी उपत्यका, कमलाखोच तथा उदयपुर उपत्यका साथै नेपालको तराइ का सबै भन्दा मुख्य र पुराना बासिन्दा हुन । थारू हरू उनीहरूकै थारू भाषा बोल्दछन तर उक्त भाषा पुर्वदेखी पस्चिम सम्ममा केही फरक रहेकाले एक ठाउका ले बोलेकाले अर्को ठाउकाले राम्रो संग नबुझने स्थिती छ । थारू हरू नेपालका एतिहासीक जाती हुन यिनहरू लाइ नेपाल एकिकरणकर्ता राजा पृथ्वी नारायण शाह ले सैनिकमा समेत राखेका थिए त्यसैले नेपाल एकिकरण अभियानमा क्षेत्री,मगर,गुरूगं,बाहुन,गान्धर्व,नेवार,योगी,राइ,लिम्वु लगायतका अरू नेपाली जाती जत्तिकै यो जातीको योगदान रह्यो ।।
थारू हरूको छुट्टै रहनसहन तथा भेष भुषा रहेको छ यो जाती सोझो जातीको रूपमा चिनिन्छ थारू हरू सोझा हुनाले भारत बाट बिभिन्न चरणमा नेपाल छिरेका जमिन्दार देसी (मधेसी हरू) बाट ठुलो सोषणको चक्रमा परे अन्तत उनीहरूको जग्गा जमिन समेत देशी हरूले कब्जा गरे र थारू हरूलाइ हरूवा,चरूवा तथा कमैया बनाउन थाले, यिनै देशी हरूको सिको गर्दै पाहडबाट झरेका केही टाठा बाठा ले समेत थारू हरूमाथी कमैया हरूवा तथा चरूवाकै ब्यवाहर गरे, हालै मात्र नेपाल ले कमैया मुक्त गरेको छ ।

No comments:

Post a Comment