With a wealth of experience partnering the world’s leading banks and financial institutions, and a comprehensive range of services and solutions, TCS is the partner that gets you results: optimized investments, enhanced operational efficiencies, minimized risk and sustained cost leadership

Wednesday, 11 January 2012

अमेरिकाको जर्जियामा मारिए नेपाली युवा

uploded from canadanepal
अमेरिकाको जर्जिया राज्यमा एक नेपाली युवाको गोलीहानी हत्या गरिएको छ | * *स्थानीय सक्रिय सामाजिक कार्यकर्ता
एवं नेपलिज एशोसियसन अफ साउथइष्ट एशोसियसन नासाका पूर्व अध्यक्ष राजा घलेले ग्लोब नेपाल डट कमलाई टेलिफोनमा
दिनु भएको जानकारी अनुसार डेकाब काउण्टीको एलेनउडस्थित सिडर ग्रोभ रोडकिो एक ग्याँस स्टेशनमा रात्री सिफ्टमा 
कार्यरत् ३९ वर्षीय पिटर भनिने दामोदर पाठकलाई गत सोमवार राती करीब ११.३० बजेतिर कालो वर्णका दुई अज्ञात व्यक्तिले
स्टोरको बाहिरपट्टि छातीमा गोली प्रहार गरेका थिए । watch vedio (http://www.nepshow.com/2012/01/nepali-worker-shot-dead-in-usa-january.html)

No comments:

Post a Comment